गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक, भिडियो यस्तो बन्यो

गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्यटेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका … Continue reading गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक, भिडियो यस्तो बन्यो